admin

About admin

This author has not yet filled in any details.
So far admin has created 64 blog entries.

About US

By | 2019-10-14T13:25:48+00:00 October 14th, 2019|Uncategorised|

सहकारीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्दान्तमा आधारित रहेर हाम्रो समाजमा रहेको श्रोत साधन, पुजी तथा बस्तुहरुलाई एकिकृत गरी सोहि समाजमा अधिकतम उपयोग गर्दै उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस मेगा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो ।