Uncategorised

About US

By | 2019-10-14T13:25:48+00:00 October 14th, 2019|Uncategorised|

सहकारीको राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्दान्तमा आधारित रहेर हाम्रो समाजमा रहेको श्रोत साधन, पुजी तथा बस्तुहरुलाई एकिकृत गरी सोहि समाजमा अधिकतम उपयोग गर्दै उदाहरणीय रुपमा समाजको रुपान्तरण गर्न सकिन्छ र आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा समाजलाई नयाँ परिचय दिलाउन सकिन्छ भन्ने अभिप्रायका साथ यस मेगा ड्रिम बचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको हो ।

Mission

By | 2021-07-26T10:21:14+00:00 October 3rd, 2019|Uncategorised|

" अन्तराष्ट्रिय सहकारी सिद्धान्तको पालना गर्दै नविनतम प्रविधिको प्रयोग गरी सदस्यहरुको सम्बृद जीवनका लागि वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमबाट समुदायको पहिलो रोजाईको संस्था बनाउने "