निक्षेप योजनाहरु

आजको युगको मानवीय जीवनमा पैसा एक अपरिहार्य बस्तु भईसकेको छ । पैसा विना कुनै पनि कार्य त्यति सहज छैन र हाम्रो जस्तो मुलुकमा अझै दिनानुदिन बढ्दै गईरहेको आर्थिक ,सामाजिक तथा राजनीतिक वातावरणले जनताको आर्थिक स्तरमा फराकिलो अन्तर सिर्जना गर्नुको साथै समाजमा बेरोजगारी बढ्दै जनजीवन कष्टकर बन्दै गईरहेको छ ।यस्तो अवस्थामा नियमित बचत मात्र आकस्मिक रुपमा आईपर्ने आवश्यकताका लागि अटुट मित्र बन्न सक्छ भन्ने मान्यताका साथ विद्यमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा शेयरधनी तथा निक्षेपकर्ता सदस्यहरुलाई नियमित वित्तीय कारोबारको साथै समयानुकुुल उच्चतम ब्याज प्रदान गर्ने गरी निम्न बमोजिम निक्षेप योजनाहरु लागु गरिएको छ ।

2019-09-18T08:50:45+00:00