मोबाईल बैंकिंग

        

१. प्रयोग गर्ने प्रक्रिया

  • संस्थाले उपलब्ध गराएको आबेदन फाराम भरि मेगा ड्रिम सहकारी संस्थामा पठाउने
  • एन्ड्रोईड मोबाईलको Play Store मा गई “Mega Dream Mobile Banking” Download गर्ने
  • संस्थाबाट प्राप्त PIN Code Entry गरिसके पछी मोबाईल Application प्रयोग गर्न सकिन्छ

२.उपलब्ध सेवाहरु (Internet)

  • मोबाईल रिचार्ज गर्नसकिने
  • Mini Statement हेर्न सकिने
  • Balance Inquiry गर्न सकिने
  • Cheque Request गर्न सकिने
  • Cheque रोक्का गर्न सकिने
  • मेगा ड्रिममा भएको चल्ती खाताको रकम एक खाताबाट अर्को खातामा Transfer गर्न सकिने
  • Loan Enquiry गर्न सकिने
  • Deposit Statement हेर्न सकिने

३.रिचार्ज गर्न सकिने  (Online Top up)

  • CDMA
  • NTC
  • Ncell
  • Land Line

४.बिल तिर्न सकिने (Utility Payment)

  • Dish Home
  • Subisu Internet
  • World Link Internet
  • Vionet Internet
  • Arrownet
  • Web Surfer
  • Khanepani Bills Payment
  • Electricity Bills Payment
  • etc.

५.स्वदेशी हवाई टिकट बुक गर्न सकिने (Book Flight)

 

 

 

By | 2019-09-25T08:49:19+00:00 September 24th, 2019|Uncategorised|