News Notices

सहकारीलाई ७५ प्रतिशतसम्म आयकरमा छुट

By | 2019-10-20T06:35:26+00:00 September 18th, 2019|News Notices|

काठमाडौं । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भई आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ÷संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था भएको छ । उक्त ऐनको अनुसूचि १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी ऐन, २०७४ वमोजिम दर्ता भई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा संचालन