उदेश्य

उदेश्य

By | 2019-10-21T05:36:02+00:00 September 18th, 2019|उदेश्य|

संस्थाको प्रमुख उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा सदस्यहरुबाट संकलन गरिएको निक्षेप रकमलाई स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रदान गरि कृषि , पशुपालन ,शिक्षा तथा स्वस्थ लगायत लघु तथा मझौला घरेलु उधोग जस्ता उत्पादन मूलक क्षेत्रहरुमा लगानी गर्न रहेको छ । सदस्यहरु मध्येकै न्यून तथा मध्यम आयस्तर भएका व्यक्ति तथा उद्यमीहरुको व्यवसाय प«वद्र्धनको लागि सुलभ ब्याजदरमा कर्जा