Services

निक्षेप योजनाहरु

By | 2019-09-18T08:50:45+00:00 September 18th, 2019|Services|

आजको युगको मानवीय जीवनमा पैसा एक अपरिहार्य बस्तु भईसकेको छ । पैसा विना कुनै पनि कार्य त्यति सहज छैन र हाम्रो जस्तो मुलुकमा अझै दिनानुदिन बढ्दै गईरहेको आर्थिक ,सामाजिक तथा राजनीतिक वातावरणले जनताको आर्थिक स्तरमा फराकिलो अन्तर सिर्जना गर्नुको साथै समाजमा बेरोजगारी बढ्दै जनजीवन कष्टकर बन्दै गईरहेको छ ।यस्तो अवस्थामा नियमित बचत मात्र आकस्मिक रुपमा